प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा त्रयोदशी - २८

हाम्रो मिशन

उद्देश्य

कार्यालयको मुख्य उद्देश्य यातायात सेवाको व्यवस्था सुधार गर्दै आधुनिक र विश्वसनीय प्रविधिको प्रयोग एवम् व्यवस्थापन गरी कार्यालयमा सेवाग्राहीहरुलाई झन्झटरहित, विचौलियारहित, अनियमिततारहित र सुशासनको पूर्ण प्रत्याभूतिसहित छिटो, छरितो तथा सुलभ ढंगवाट सवारी सम्वन्धी सेवा प्रवाह गर्नु रहेको छ। यस अन्तर्गत यस कार्यालयका मुख्य कार्यहरु निम्नानुसार छन्। सवारी साधन दर्ता तथा नामसारी सवारी साधनको कर संकलन तथा नविकरण, सवारी जाँचपास, बाटो ईजाजत पत्र जारी तथा नविकरण, वर्कशप तथा सवारी चालक प्रशिक्षण केन्द्र दर्ता, नविकरण, अनुगमन तथा नियमन, यातायात सेवा पञ्जिकरण तथा राजमार्ग अनुगमन,